ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थपिए २७ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो

२०७७ जेठ, ६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । नेपालमा मंगलवार २७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार मंगलवार काठमाडौं जिल्ला लगायत विभिन्न जिल्लामा गरी २७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुरमा  १ र ललितपुरमा १ जनामा संक्रमण देखिएको छ । यसैगरी झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। 

 यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्