ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : जुमको थ्रिडी प्रिन्ट लोगोको इलुष्ट्रेशन

२०७७ जेठ, ७  
Slider
Image Not Found

किबोर्डमा राखिएको जुमको थ्रिडी प्रिन्ट लोगोको सन् २०२० को अप्रिल १२ मा खिचिएको इलुष्ट्रेशन । भिडियो कन्फ्रेन्सिङ सेवा प्रदायक कम्पनी ‘जूम भिडियो कम्युनिकेशन इंक’ले मुख्यभूमी चीनमा नयाँ व्यक्तिगत प्रयोगकर्ताको दर्ता सीमित बनाएको छ । 

त्यहाँका स्वतन्त्र प्रयोगकर्ताहरुले अब दर्ता भएका ग्राहकहरुले होष्ट गरेको बैठकमा मात्रै सहभागी हुन पाउनेछन् । नयाँ प्रयोगकर्ता दर्ता अधिकृत विक्री प्रतिनिधि मार्फत साइन अप गरेको इन्टरप्राइज ग्राहकको लागि मात्रै उपलब्ध हुनेछ । पछिल्लो समय जुममा प्रयोगकर्ताको भिड लाग्न थालेपछि चीनमा कम्पनीको ‘एक्सपोजर’ कम गर्न यस्तो कदम चालिएको हो । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्