ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : कोरोनाको संक्रमण रोक्न मोडिफाइ गरिएको लिफ्टको स्वीच

२०७७ जेठ, ८  
Slider
Image Not Found

थाइल्याण्डको बैंककमा बुधवार मे २० मा कोरोना भाइरसको महामारीबीच थाइ सरकारले सामाजिक दूरीका उपायहरु खुकुलो बनाएपछि खुला गरिएको एक शपिङ मलमा मोडिफाइ गरिएको लिफ्टको स्वीच । कोरोना भाइरसको संक्रमण रोक्न मलले यस्तो उपाय अपनाएको हो । लिफ्ट अगाडि र भित्र पेडल स्वीच देखेर सिकन स्क्वायरमा ग्राहकहरु अचम्मित भएका थिए । 

स्वस्थ रहने यो उपायको धेरैले स्वागत गरेका छन् । मार्च यता थाइल्याण्डले गत सोमवार पहिलो पटक मद र डिपार्टमेन्ट स्टोर खोलेको छ । पहिलो त्रैमासमा थाई अर्थतन्त्र ८ वर्षकै तीव्रगतिमा खुम्चिएको थियो । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्