ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सनराइज बैंकद्वारा पीपीई सहयोग

२०७७ जेठ, ९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सनराइज बैंकले चितवन मेडिकल कलेज र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बिहीवार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरे । त्यसैगरी बैंकले बिहीवार महाभारत गाउँपालिकालाई १० थान पीपीई र १ हजार थान मास्क हस्तान्तरण गरेकोे छ । उक्त सामग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका अध्यक्ष हरि सिंह बिष्टलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्