ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान

२०७७ जेठ, ९  
Slider
Image Not Found

दार्चुला जिल्लाको छाङरुस्थित नेपाल–भारत सीमा क्षेत्रको सीतापुल दोभान । उक्त स्थानमा बायाँबाट आएको तिङ्कर नदी र दायाँबाट आएको काली नदी मिसिएको हो । देखिएको तस्वीरको बायाँ भाग नेपाल हो भने दायाँ भाग भारत हो । 

भारतीय भूमिका देखिएको सडक गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबर जान लिपुभञ्याङ्सम्म भारतले हालै बनाएको सडकसँग जोडिन्छ । यसको १० किमीमाथि भारतले अतिक्रमण गरेको भूभाग गुञ्जी दोभान भेटिन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्