ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : रकेट लञ्च भएको खुसीयाली मनाइरहेका अन्तरिक्ष कम्पनीका संस्थापक मस्क

२०७७ जेठ, १८  
Slider
Image Not Found

अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित केनेडी स्पेश सेन्टरमा मे ३० मा स्पेसएक्स फाल्कन ९ रकेट लञ्च भएको खुसीयाली मनाइरहेका अमेरिकी अन्तरिक्ष कम्पनी स्पेशएक्सका संस्थापक एलन मस्क । नासाका अन्तरिक्षयात्रीद्वय बब बेनकेन र डग हर्ले चढेको सो रकेट शनिवार लञ्च भएको हो । यो ९ वर्षपछि अमेरिकी भूमिबाट भएको पहिलो मानवसहितको अन्तरिक्ष यात्रा हो । यस पटक भने नासाले स्पेसएक्सको अन्तरिक्षयान भाडामा लिएर उडान गरेको छ । तस्वीरः रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्