ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : रू. १ अर्ब ९ करोडका किताब र छापिएका सामग्री आयात

२०७७ जेठ, २१  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा १० वर्षअघि रू. ६४ करोड बराबरको किताब र छापिएका सामग्री आयात भएकोमा गत आर्थिक वर्षमा रू. १ अर्ब ९ करोडका यस्ता सामग्री आयात भएको छ । यी सामग्री प्रायः भारतबाट आयात हुने गरेको छ ।  यसरी स्वदेशमा प्रशस्त माग हुँदा हुँदै पनि स्वदेशमा पर्याप्त मात्रामा किताब र छापिएका सामग्री उत्पादन हुन सकिरहेको छैन । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले किताब र छापिएका सामग्रीमा आत्मनिर्भर हुने व्यवस्था गर्न आवश्यक छ । यसका लागि लेखक र छापाखाना दुवैको स्तरोन्नति हुन जरुरी छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्