ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यस वर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय

२०७७ जेठ, २८  
समाचार शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २८, काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

गत चैत ६ गते हुने भनिएको एसईई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्