ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्र बोर्डलाई युनिलिभरको चुनौती

२०७७ असार, ११  
१० वर्ष अघि
NA

कम्पनीको सेयर सूचीकरण एवं  जारी निर्देशिका २०६५ को नियम २२ उपनियम २ बमोजिमको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युनिलिभर नेपाल लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई अप्रत्यक्ष भाषामा गम्भीर चुनौती दिएको छ । सो उपनियमले व्यवस्था गरेको अनुसूची १४ को बुँदा नं ४ ख को विवरण सार्वजनिक गर्नुको सट्टा ‘त्यो तिनीहरूसँग नै हुनपर्ने जानकारी हो’ भन्ने शैलीमा गत बुधवार यस आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बुँदा नं ४ को गठित संस्थाको सेयरसम्बन्धी विश्लेषण अन्तर्गतको ख मा त्रैमासिक अवधिका सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य कारोबार भएको सेयर संख्या उल्लेख गर्नुपर्ने प्रावधान छ । तर, कम्पनीले यो विश्लषणलाई आफ्नो प्रतिवेदनको ५ औं नं बुँदाको खमा समावेश गरेको छ । वास्तवमा निर्देशिकाअनुसार यो बुँदामा संस्थाको समस्या र चुनौती राखिनुपर्ने प्रावधान छ । ‘सेयर कारोबारसम्बन्धी विवरण नेपाल स्टक एक्स्चेन्ज लिमिटेडसँग उपलब्ध हुनुपर्छ ।

वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्