ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : मासिक औसत रू. ४ अर्बको खाद्य तेल आयात

२०७७ असार, ११  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा विभिन्न खालका खाद्य तेल ठूलो परिमाणमा आयात हुने गरेको छ । खाद्य तेलको आयात पनि विशेषगरी जाडो महीनामा बढी हुने गरेको पाइन्छ । चालू आर्थिक वर्षको प्रथम १० महीनामा रू. ४१ अर्ब ६० अर्ब ६० करोड बराबरको खाद्य तेल आयात भएको देखिन्छ । यस आधारमा मासिक सरदर रू. ४ अर्बको खाद्य तेल नेपालमा आयात हुने गरेको छ । यसरी रणनीतिक महत्त्वको वस्तु खाद्य तेलको आयात ठूलो परिमाणमा हुनु देशको हितमा हुँदैन । यस पक्षलाई दृष्टिगत गर्दै मुलुकलाई खाद्य तेलमा आत्मनिर्भर बनाउन आवश्यक नीति तर्जुमा गर्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्