ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकास लिमिटेडको वार्षिक साधारण सभा असार ३१ हुँदै

२०७७ असार, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, काठमाडौं । नेपाल जलविद्युत् प्रबर्द्धन तथा विकास लिमिटेडको ११ औं, १२ औं र १३ औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । 

सभा दिउँसो २ बजे सीजी सभाहल सानेपा, ललितपुरमा हुनेछ । साधारण सभाले तिन आर्थिक वर्ष २०७३/ ७४, २०७४/ ७५ र २०७५/ ७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी स्वीकृती गर्ने रहेको छ । 

सभामा आव तीन ओटै आर्थिक वर्षको हिसावकिताव लेखापरीक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ती र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्