ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

घरेलु पेमेन्ट कम्पनी वायरकार्डको मुख्यालयको तस्वीर 

२०७७ असार, ११  
Slider
Image Not Found

जर्मनीको म्युनिखनजिक अशायममा अवस्थित घरेलु पेमेन्ट कम्पनी वायरकार्डको मुख्यालयको सन् २०१९ को अप्रिल २५ मा खिचिएको फाइल फोटो । बिहीवार वायरकार्डको शेयर मूल्य ७९ दशमलव ६८ प्रतिशतले घटेको छ । कम्पनीले अदालती संरक्षणका लागि आवेदन दिएपछि स्थगित रहेको कारोबार पुनः खुलेसँगै बिहीवार शेयर मूल्य ह्वात्तै घटेको हो । वायरकार्डको लेखांकनमा २ अर्ब १० करोड डलरको छिद्र भएको खुलासा भएसँगै अदालती संरक्षणका लागि आवेदन दिने थालेको कम्पनीले बताएको थियो । तस्वीरः रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्