ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : मासिक औसत रू. २ अर्ब ६२ करोडको तरकारी र दलहन आयात

२०७७ असार, १२  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा तरकारी र दलहन ठूलो परिमाणमा आयात हुने गरेको छ । चालू आर्थिक वर्षको प्रथम १० महीनामा रू. २६ अर्ब २० करोड बराबरको तरकारी र दलहन आयात भएको देखिन्छ । यसरी मासिक सरदर रू. २ अर्ब ६२ करोड जतिको खाद्य तेल नेपालमा आयात हुने गरेको छ । यसरी रणनीतिक महŒवको वस्तु तरकारी र दलहनको आयातमा यसरी ठूलो परिमाणमा हुनु देशको हितमा हुँदैन । यस पक्षलाई दृष्टिगत गर्दै मुलुकलाई तरकारी र दलहनमा आत्मनिर्भर बनाउन आवश्यक नीति तर्जुमा हुन आवश्यक देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्