ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेशनल हाईड्रोपावरको साधारण सभा गर्ने स्थान परिवर्तन

२०७७ असार, १२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १२, काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । 

उक्त कम्पनीले असार २१ गते पानस पार्टी प्यालेस धापासी, काठमाडौंमा सभा गर्ने भनिएकोमा उक्त स्थानमा विदेशबाट आएका नेपाली नागरिकहरुलाई राख्नको लागि होल्डिङ सेन्टर बनाएको कारणले स्थान परिवर्तन भएको बताएको छ । 

कम्पनीले अव साधारण सभा असार २१ गते १० बजे सीएमडी फूडल्यान्ड टंगाल काठमाडौंमा गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्