ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा शनिवार हुँदै

२०७७ असार, १२  
लगानी
Image Not Found

असार १२, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको साधारण सभा शनिवार (असार १३ गते) हुँदैछ । सभा कम्पनीको भवन बबरमहलमा ११ बजे गर्न लागेको हो । साधारण सभाको प्रस्तावमा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने रहेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्