ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाका कारण २७ जनाको मृत्यु पुष्टि,  संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

२०७७ असार, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १२, काठमाडौं । नेपालमा शुक्रवार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 

 उक्त मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

 विभिन्न जिल्ला अस्पताल तथा आईसोलेशन सेन्टरमा रहेका ८ महिला र ४० जना पुरुष गरी  ४८ जना शुक्रवार डिस्चार्ज  भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्