ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : अमेरिकाको एक स्टोरमा ग्राहकहरुलाई भित्र आउन गरिएको निमन्त्रणा

२०७७ असार, १३  
Slider
Image Not Found

अमेरिकाको मिनेसोटा राज्यको रिचफिल्डमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको प्रतिबन्धहरु खुकुलो बनेसँगै बुधवार जुन २४ मा घरेलु बहुराष्ट्रिय कञ्जुमर इलेक्ट्रोनिक्स रिटेलर बेस्ट बाईको स्टोरको बाहिरपट्टि भित्तामा ग्राहकहरुलाई स्टोर भित्र आउन गरिएको निमन्त्रणा र किनमेल गर्न भित्र जाँदै गरेका ग्राहकहरु । 

मे महीनामा अमेरिकी उपभोक्ता खर्च ८ दशमलव २ प्रतिशतले बढेको छ । योसँगै अघिल्ला २ महीनामा भएको कीर्तिमानी कमी आंशिक रुपमा मेटिएको छ । मार्च र जुलाईमा भने कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा उपभोक्ता खर्च क्रमशः ६ दशमलव ६ प्रतिशत र १२ दशमलव ६ प्रतिशतले घटेको थियो । तस्वीरः रासस/एपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्