ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : ङादी जलविद्युतको निर्माणधीन बाँधस्थलमा काम गर्दै कामदार

२०७७ असार, १४  
Slider
Image Not Found

लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका ६ स्थित ३० मेगावाटको ङादी जलविद्युत आयोजनाको निर्माणधीन बाँधस्थलमा काम गर्दै कामदार । रू. ६ अर्बको लागतमा सक्ने लक्ष्यका साथ अघि बढेको यस आयोजनाको करीब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्