ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जेठ मसान्तमा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य बढ्यो

२०७७ असार, १४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डको प्रतिइकाइ खुद मूल्य जेठ मसान्तसम्ममा रू. ९ दशमलव ३० रहेको छ । यो मूल्य वैशाख मसान्तसम्ममा रू. ९ दशमलव २२ थियो । 

जेठ मसान्तसम्ममा उक्त योजना रू. १७ करोड ५० लाखमा घाटामा रहेको छ । वैशाख मसान्तमा पनि रू. १८ करोड ४७ लाख घाटामा रहेको थियो ।

जेठ मसान्त सम्ममा उक्त योजनाको लगानीको लागत मूल्यभन्दा बजार मूल्य कमि छ ।

उक्त योजनाले जेठ मसान्तसम्ममा  सूचीकृत धितोपत्र, सार्वजानिक निष्कासन ऋणपत्र र बोण्डमा गरेर कुल लगानी रू. ९३ करोड ५२ लाख गरेकोमा यसको बजार मूल्य रू. ७३ करोड ५ लाख रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्