ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : निर्माणाधीन अवस्थामा ऐतिहासिक रानीपोखरी

२०७७ असार, १४  
Slider
Image Not Found

विसं २०७२ सालको भुकम्पबाट क्षति पुगेको ऐतिहासिक रानिपोखरीमा पुनर्निर्माणको काम गर्दै मजदूरहरु । काठमाडौं महानगरपालिकाको अगुवाइमा निर्माणाधीन उक्त पोखरीमा ईंट्टा बिछ्याउने काम सम्पन्न भएको छ भने पोखरीको डिलमा गाह्रो लगाउने काम भइरहेको छ । 
तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 
  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्