ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङमा ४० जना कोरोना संक्रमित थपिए

२०७७ असार, १४  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

असार १४, दाङ । दाङमा आइतवार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

जिल्लाका विभिन्न क्षेत्रबाट संकलन भएका ६०७ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले बताएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६८९ पुगेको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिएका छन् । 

जिल्लामा एक सयभन्दा बढी निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान समेत गइसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्