ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : करीब एक तिहाइ निर्यात भटमासको तेल र पामतेलमा निर्भर

२०७७ असार, १५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । भन्सार विभागले हालै नेपालको वैदेशिक व्यापारको चालू आर्थिक वर्षको पहिलो ११ महीनाको तथ्यांक प्रकाशित गरेको छ । उक्त अवधिमा रू. ८८ अर्बको निर्यात भएकोमा कुल निर्यातको करीब ३२ प्रतिशत हिस्सा भटमास तेल र पामतेलले ओगटेको छ । सारांशमा भन्नुपर्दा नेपालको निर्यात दुई वस्तु केन्द्रित हुँदै गएको छ, जसको निर्यात स्थायी चरित्रको छैन । भारतले गर्ने सानोभन्दा सानो नीतिगत परिवर्तनले ती निर्यात प्रभावित हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्