ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : अमेरिकाको नाष्डाक शेयर बजारमा प्रदर्शनमा राखिएको ‘लकइन कफी’ को कप

२०७७ असार, १५  
Slider
Image Not Found

अमेरिकाको न्यूयोर्क राज्यस्थित नाष्डाक शेयर बजारमा कम्पनीको प्राथमिक शेयर निष्कासनको बेलामा प्रदर्शनमा राखिएको चिनियाँ कफी चेन ‘लकइन कफी’को कपको सन् २०१९ को मे १७ मा खिचिएको फाइल तस्वीर ।

लकइन कफीको सञ्चालक समितिले कम्पनीका निर्देशक तथा अध्यक्ष चार्ल्स चङगाओ लुलाई हट्न बाध्य पार्ने भएका छन् । कम्पनीमा वित्तीय अनियमितताबारे आन्तरिक अनुसन्धान लगत्तै यस्तो कदम चालिएको हो ।  

यस प्रस्तावबारे जुलाई २ मा बैठक बस्ने एक विज्ञप्तिमा कम्पनीले बताएको छ । कम्पनीका एक शीर्ष कार्यकारीले सन् २०१९ मा कम्पनीको विक्री करीब २ अर्ब २० करोड युआन (३१ करोड १५  लाख डलर) बढाइचढाइ गरेको विषयमा लकइन कफीले मेमा आन्तरिक अनुसन्धान  गरेको थियो । तस्वीर : रोयटर्स 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्