ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिभिल लघुवित्तको मूल्य समायोजन

२०७७ असार, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ५ प्रतिशत बोनस शेयर र शतप्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य प्रतिकित्ता रू. ५४७ तोकेको हो । कम्पनीले असार २६ गते साधारण सभा आयोजना गरेको छ ।

साधारण सभा होटल आर्किड परिसर त्रिपुरेश्वर, काठमाडौंमा ११ बजे हुनेछ । साधारण सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्