ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल पुनर्बीमा कम्पनीको पहिलो कारोबारमै शेयर मूल्यमा नकारात्मक सर्किट 

२०७७ असार, १५  
लगानी
NA
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पहिलो दिनको कारोबारमै शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । 

उक्त कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत घटेको हो । कारोबार भएको ४० मिनेटमा कम्पनीको शेयर मूल्य रू. ४२ ले घटेर रू. ३८२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ४ हजार ९०५ कित्ता शेयर खरीदविक्री भएको छ ।

कम्पनीले लकडाउन बीचमा शेयर सूचीकरण गरेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले उक्त कम्पनीको शेयर मूल्य पहिलो कारोबारको लागि रू. ४२४ तोेकेको थियो ।  

यो पनि हेर्नुस् :

बल्ल भयो नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता आईपीओ अभौतिकीकरण

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्