ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

११६७.५१ बिन्दुमा नेप्से, २४ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री (अपडेट)

२०७७ असार, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । नेप्से परिसूचक सोमवार कारोबार भएको १ घण्टा ४० मिनेटमा नेप्से परिसुचक १ हजार १६७ दशमलव ५१ बिन्दुमा पुगेको छ ।

 सो अवधिमा १०९ ओटा कम्पनीको रू. २४ करोड ८१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

सबैभन्दा बढी नागरिक लगानी कोषको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता रू. २ हजार ७० मा कारोबार भइरहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक अर्थात् ९ दशमलव ९० प्रतिशतले घटेर रू. ३८२ मा कारोबार भएको छ । 

कारोबार भएको पहिलो घण्टाको ४० औं मिनेटमा ४ प्रतिशतले घटेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्