ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पुन : सुचारु भएको शेयर कारोबारमा ४ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ( २ बजेको अपडेट ) 

२०७७ असार, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १५, काठमाडौं । आइतवार सर्किट ब्रेक लागेर पुन : सुचारु भएको शेयर कारोबारमा ४ ओटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ ।

नागरिक लगानी कोष, हिमालयन डिष्टीलरी, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमोटर शेयरमा सकरात्मक सर्किट ब्रेक लागेको हो । 

ती चारै ओटा कम्पनीको शेयर मूल्य ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । २ बजेको कारोबार अवधिमा  १३० ओटा कम्पनीको रू. ३४ करोड ७७ लाख बरावरको शेयर खरीदविक्री भएको छ । 
नेप्से परिसुचक १ हजार १८७ दशमलव ७० बिन्दुमा रहेको छ । यो अवधिसम्मा सबैभन्दा बढी हिमालयन डिष्टीलरीको प्रतिकित्ता रू. १ हजार ३२५ मा रू. ३ करोड ४३ लाख बरारको शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्