ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वरुण हाइड्रोपावरको आरटीएसमा आरबीबी मर्चेन्ट नियुक्त

२०७७ असार, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । वरुण हाइड्रोपावर कम्पनीले शेयर  रजिष्ट्रार (आरटीएस) को कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । हाइड्रोपावर कम्पनी र मर्चेन्ट बैंकिङबीच सोमवार यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतपत्रमा वरुण हाइड्रोपावरका व्यवस्थापक विकास गिरी र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबीबी मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा रहेको मर्चेन्ट बैंक हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्