ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्सेमा सकारात्मक सर्किट ब्रेक, ४ % ले वृद्धि 

२०७७ असार, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । मंगलवार कारोबार भएको ४७ मिनेटमा नेप्से परिसुचक ४ प्रतिशतले वृद्धि  सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार २० मिनेटका लागि बन्द भएको हो । सो अवधिमा नेप्से परिसुचक १ हजार २३६ दशमलव २८ बिन्दुमा पुगेको छ ।

सो अवधिसम्ममा ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। सो अवधिमा ११६ ओटा कम्पनीको रू. १३ करोड ५२ लाख बरावरको शेयर खरीदविक्री भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्