ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, ४० मिनेटको लागि बन्द

२०७७ असार, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौ. । नेप्सेमा पुन : दोस्रो पटक ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको  छ ।

अव शेयर कारोबार ४० मिनेटको लागि बन्द हुनेछ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेट पछि खुलेको बजारमा पुन : खरीद चाप अत्याधिक भएकाले पुन : सर्किट लागेको हो ।

नेप्से सूचक १२ बजेर १७ मिनेट जाँदा ५ दशमलव शून्य ४ प्रतिशत अर्थात ५९ दशमलव ८७ अंकले बढेर १ हजार २४८ दशमलव ५७ विन्दुमा पुगेको छ।  यस अवधिमा १२९  ओटा कम्पनीको रू. १८ करोड ८१ लाख बरावरको शेयर खरीदविक्री भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्