ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

३ ओटा कम्पनीको ऋणपत्र सूचीकृत

२०७७ असार, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार तीन ओटा कम्पनीको ऋणपत्र (डिबेञ्चर) सूचीकृत भएको छ । 

कुमारी बैंकको ३० लाख कित्ता, गुडवील फाइनान्सको २ लाख ५० हजार र आइसीएफसी फाइनान्सको २ लाख कित्ता डिबेञ्चर सूचीकृत भएको हो ।

अव उक्त डिबेञ्चर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्