ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

२०७७ असार, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । नेपालमा मंगलवार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७१ जना महिला र २४५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको  छ ।

हालसम्म क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेका छन् भने १० हजार ३४१ जना आईसोलेशनमा रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्