ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द 

२०७७ असार, १७  
लगानी
Image Not Found

असार १७, काठमाडौं । नेप्सेमा बुधवार दोस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । अब शेयर कारोबार ४० मिनेटका लागि बन्द हुनेछ । नेप्से परिसूचक ५ प्रतिशतले बढेर १ हजार ३२३ दशमलव ८१ विन्दुमा पुगेको छ । 

सो अवधिमा ११० कम्पनीको रू. १८ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । पहिलो पटक कारोबार भएको १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्