ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

२०७७ असार, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं  । नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य फेरि बढेको छ । बुधवार कायम सुनको मूल्य  हालसम्मकै उच्च विन्दु हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा रू.५०० ले बढेको हो । महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू.९१ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९१ हजार २६५ मा बुधवार कारोबार भइरहेको छ ।

साथै चाँदी पनि तोलामा रू.१५ ले बढेर प्रतितोला रू.९६० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्