ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से ४ अंक घट्यो, १३३५ .५६ विन्दुमा (२ बजेको अपडेट) 

२०७७ असार, २९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार २९, काठमाडौं । कारोबार भएको तिन घण्टामा सोमवार नेप्से परिसुचक ४ दशमलव ७३ अंकले घटेर १ हजार ३५ दशमलव ५६ बिन्दूमा पुगेको छ । सो अवधिमा १८२ ओटा कम्पनीको रू. ७८ करोड ८६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार समूहको शून्य दशमलव ३१ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४३ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९७ प्रतिशतले बढेको छ भने बाँकी समूहको घटेको छ । 

यस अवधिमा ओरियण्टल होटलको शेयर मूल्य ६ दशमव ७५ प्रतिशतले घटेर प्रतिकित्ता रू.३०४ मा कारोबार भइरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्