ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लयमा फर्किन थाल्यो सेम्पुको आयात

२०७७ असार, ३०  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । नेपालमा मासिक ७ करोडभन्दा बढीको आयात हुने सेम्पुको आयात लकडाउनको दोस्रो महीना वैशाखमा न्यूनतम विन्दुमा झरे तापनि जेठ महीनामा यो आयात रू. ५ करोडभन्दा माथि पुगेको छ । असारमा लकडाउन खुकुलो भएको हुँदा सेम्पुको आयातमा थप वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्