ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतीय व्यवसायीहरूसँग करोडौं रुपैयाँ लिन बाँकी छ

२०७७ सावन, १३  
१० वर्ष अघि
NA

आज १२–१३ दिन भयो, कपिलवस्तुको कृष्णनगरका क्रसर व्यवसायी जुगलकिशोर यादवले विष खाएर आत्महत्या गरेको । त्यसको केही दिन अगाडि उनकै साझेदारको हृदयाघातबाट निधन भएको थियो । यी दुवैको मृत्युको कारण नै रोडाढुंगा भारत नियात गर्न नदिने सरकारी निर्णय हो । भारतमा गिटी बालुवा निर्यात गर्ने उद्देश्यले तराईको जिल्लामा करिब २ सय क्रसर उद्योग खोलिएका छन् । त्यसमा करिब ४० अर्ब रुपैयाँको लगानी रहेको अनुमान हामीले गरेका छौं । त्यसको करिब ७० प्रतिशत अर्थात् करिब ३० अर्बको हाराहारीमा बैंक तथा वित्तीय संस्था र सहकारीहरूले लगानी गरेका छन् । त्यस्तै १ लाख २० हजार मानिसले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।

(नेपाल क्रसर व्यवसायी महासंघका संयोजक कृष्णप्रसाद शर्मासँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक २७, २०६६, फागुन २४–चैत १

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्