ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रभु क्यापिटलद्वारा निःशुल्क डिम्याट खाता सञ्चालन

२०७७ सावन, १५  
बजार
NA

काठमाडौं (अस) । प्रभुु क्यापिटल लिमिटेडले ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । साउनभर डिम्याट खाता खोल्ने ग्राहकले उक्त सुविधा प्राप्त गर्ने छन् । ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ नारा दिएर ल्याएको योजना अन्तर्गत क्यापिटलको केन्द्रीय कार्यालय तथा प्रभु बैंकको जुनसुकै शाखामार्फत यो खाता खोल्न सकिने बताइएको छ । ग्राहकको सहजताका लागि क्यापिटलले अनलाइनबाटै सो खाता खोल्ने व्यवास्था गरेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्