ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनबी बैंकद्वारा राहत रकम हस्तान्तरण

२०७७ सावन, १५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल बंगलादेश (एनबी) बैंकले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाह्रबीसे नगरपालिकामार्फत रू. १ लाख रूपैयाँ उपलब्ध गराएको हो । उक्त रकम बराबरको चेक बुधबार नगरपालिकालाई हस्तान्तरण गरेको बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्