ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउनले खासै प्रभाव नपरेको दुग्ध पदार्थको आयात

२०७७ सावन, १५  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । भन्सार विभागबाट प्रकाशित गत आर्थिक वर्षको वैदेशिक तथ्यांक विश्लेषण गर्दा दुग्ध पदार्थको आयातमा खासै प्रभाव परेको देखिएको छैन । आयातमा सहजता र आन्तरिक ढुवानीमा रणनीतिगत बाधा उत्पन्न गराइएका कारण दुग्ध पदार्थको आयातमा उल्लेख्य प्रभाव नपरेको हो । लकडाउन अघि मासिक रू. १९ करोडको दुग्ध पदार्थ आयात भइरहँदा लकडाउनको अवधिमा पनि यसको आयात रू. १३ करोडभन्दा तल झर्न पुगेन । लकडाउन खुकुलो भएको र देशभित्र दुग्ध उत्पादक कृषकलाई व्यवसाय सञ्चालनमा बाधाहरू कायमै रहेको सन्दर्भमा भविष्यमा दुग्ध पदार्थाको आयातमा अझ वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्