ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आरम्भ लघुवित्त र चौतारी लघुवित्त मर्जरपछि साविक शेयरधनीको डिम्याट खातामा अभौतिक शेयर जम्मा

२०७७ सावन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि साबिकका शेयरधनीलाई अभौतिक रुपमा शेयर जम्मा गरिएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयरधनीको हितग्राही खातामा  अभौतिक शेयर जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ । आरम्भ लघुवित्त र चौतारी लघुवित्त १ : १  को अनुपातमा गाभिएका हुन् । 

ती दुई कम्पनीले एक आपसमा मर्जरपछि आरम्भ चौतारी लघुवित्तको नामबाट असार २२ गते देखि एकीकृत कारोबार शुरु गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्