ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आईएमई समुन्नत योजना– १  रू.२ करोड ५१ लाख नोक्सानीमा

२०७७ सावन, १५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १५, काठमाडौं । ग्लोबल आइएइर्म समुन्नत योजना–१ असार मसान्त सम्ममा १ रू. २ करोड ५१ लाख नोक्सानीमा रहेको छ । 

उक्त योजनाको खर्चमा वृद्धि भएकाले नोक्सानीमा गएको हो । जेठ मसान्तसम्ममा यस योजना रू. १८ करोड नोक्सानीमा रहेको थियो । 

उक्त योजनाको जेठ मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ८ दशमलव ८५ रहेकोमा असार मसान्तसम्ममा रू. १० दशमलव ४१ पुगेको छ ।

त्यसैगरी उक्त योजनाले असार मसान्तसम्ममा सूचीकृत भएका शेयरमा गरेको लगानीको लागत मूल्य रू. १ अर्ब १३ करोड रहेकोमा यसको बजार मूल्य रू. ९२ करोड १५ लाख पुगेको छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्