ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ब्याजमा २० प्रतिशत छूट

२०७७ सावन, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले ऋणीहरुलाई ब्याजमा २० प्रतिशत छूट दिने भएको छ । कोभिड–१९ महामारीबाट बैंकका सेवाग्राहीलाई परेको प्रभाव महसुस गर्दै बैंकले साउन महीनाको ब्याज रकममा २० प्रतिशत छूट दिने भएको हो ।

२०७७ असार मसान्त सम्ममा चुक्ता भुक्तान गर्न बाँकी सम्पूर्ण सावाँ र ब्याज रकम साउन मसान्तसम्म भुक्तानी गर्दा साउन महीनाको ब्याज रकममा २० प्रतिशत सहुलियत स्वरूप छूट दिने बैंकले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्