ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउन अवधिमा समेत दाल तरकारीको आयातमा वृद्धि

२०७७ सावन, १६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । भन्सार विभागबाट प्रकाशित गत आर्थिक वर्षको वैदेशिक तथ्यांक विश्लेषण गर्दा दाल तरकारीको आयातमा वद्धि भएको देखिन्छ । भारतबाट हुने आयातमा सहज वातावरण सृजना गरी आन्तरिक ढुवानीमा रणनीतिगत बाधा उत्पन्न गराइएकाले दाल र तरकारीको आयातमा उल्लेख्य वृद्धि भएको हो ।

लकडाउन खुकुलो तापनि देशभित्र उत्पादकलाई व्यवसाय सञ्चालनमा बाधाहरू कायमै रहेको सन्दर्भमा भविष्यमा दाल र तरकारीको आयातमा अझ वृद्धि हुने देखिन्छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्