ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ग्लोबल आइएमई लघुवित्तको सञ्चालकमा सुशोभन देवकोटा

२०७७ सावन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा सुशोेभन देवकोटा नियुक्त गरेको छ । 

कम्पनीको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट नियुक्त भएका हुन ।

कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा उनलाई नियुक्त गरेको हो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्