ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : ११ औं तलाको ढलान सकिएपछिको धरहरा

२०७७ सावन, १६  
Slider
Image Not Found

काठमाडौंको सुन्धारामा निर्माणाधीन अवस्थामा रहेको धरहराको  हालैमात्र ११ औं तलाको ढलान सम्पन्न भएको छ ।

अवको केहि दिनपछि नै अर्को तलाको ढलान हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । रमन कन्स्ट्रक्सनले धरहराको निर्माण गरिरहेको छ ।आगामी असोज महीनासम्म धराहराको पुनर्निर्माणको काम सक्ने लक्ष्य रहेको छ । तस्वीर सौजन्य : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
 

प्रतिक्रिया [1]
User Image

Ramram

[Jul 31, 2020 02:38pm]

Dharara ko tala uthe sangai susasan ko graph pani uthe nekapa ko golden ruling period hunthe. Tara tyasto vayena.


प्रतिक्रिया दिनुहोस्