ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तस्वीर : सर्वसाधारणका लागि खुला गरिएको पहिलो दिन पुल हेर्नेको भीड

२०७७ सावन, १७  
Slider
Image Not Found

बागलुङको रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको पहिलो दिन शुक्रवार पुल हेर्नेको भीड । पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर जिकिरसमेत गरिएको छ । रू. ६ करोड ९१ लाखको लागतमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको  छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्