ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिद्धार्थ बैंकबाट ९.२५ प्रतिशत ब्याजदरमा घरकर्जा

२०७७ सावन, १८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिद्धार्थ बैंकले घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाको ऋण सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ताबन्दीमा घर कर्जा योजना ल्याएको छ ।

योजनाअन्तर्गत बैंकले ग्राहकलाई वार्षिक ९ दशमलव २५ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने बताएको छ । यस्तो कर्जाको ब्याजदर १ वर्षसम्म परिवर्तन नगरिने पनि बैंकको भनाइ छ ।

बैंकले ग्राहकहरूको सुविधालाई दृष्टिगत गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू ल्याउँदै आएको बताइएको छ ।

प्रतिक्रिया [1]
User Image

Appolo kumar Bhagat

[Aug 2, 2020 02:00am]

Good


प्रतिक्रिया दिनुहोस्