ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एसबीआई बैंकका ग्राहकलाई कम्फर्ट नेपालमा १० प्रतिशत छूट

२०७७ सावन, १८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकका ग्राहकहरूले जकी ब्रान्डको आधिकारिक विक्रेता कम्फर्ट नेपाल ट्रेडर्समा १० प्रतिशत छूट प्राप्त गर्ने भएका छन् । छूटसम्बन्धी बैंक र कम्फर्ट नेपालबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकको भिसा डेबिट कार्डवाहक ग्राहकले लक्षित सामग्री खरीद गर्दा कार्ड प्रयोग गरेमा १० प्रतिशत छूट पाउने छन् । साथै ट्रेडर्सले अन्य छूटको व्यवस्था गरेको पनि बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्