ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : लकडाउन अवधिमा सिमेन्ट क्लिंकरको आयातमा उल्लेख्य वृद्धि

२०७७ सावन, १८  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । भन्सार विभागबाट प्रकाशित गत आर्थिक वर्षको वैदेशिक तथ्यांक विश्लेषण गर्दा सिमेन्ट क्लिंकरको आयात ठूलो परिमाणले बढेको देखिन्छ । भारतबाट हुने आयातमा सहज वातावरण सृजना गरी आन्तरिक उत्पादनमा रणनीतिगत बाधा उत्पन्न गराइएका कारण सिमेन्ट क्लिंकरको आयातमा उल्लेख्य वृद्धि भएको हो । लकडाउन खुकुलो तापनि देशभित्र उत्पादकहरूलाई व्यवसाय सञ्चालनमा बाधाहरू कायमै रहेको सन्दर्भमा भविष्यमा सिमेन्ट क्लिंकरको आयातमा अझ वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्